२७ माघ, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले प्रा.सु सैनिक उपचारिका (खुला तथा समावेशी) छनौट प्रक्रियामा उर्तीण हुनेहरुको नतिजा सार्वजनिक गरेको छ ।
नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको प्रा.सु. सैनिक उपचारिका पदका लागि संचालन गरिएको लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तवार्ताको औसत प्राप्तांक अनुसार निम्न लिखित उम्मेदवारहरु उर्तीण भएका हुन् ।
वि.सं.२०७७ माघ २७ मंगलवार २०:०९ मा प्रकाशित





























