back
CTIZAN AD

भारतमा हिमनदी फुट्दा बाढीमा परेर मृत्यु भएका १० नेपाली मजदुरको पहिचान

वि.सं.२०७७ माघ २८ बुधवार

669 

shares

२८ माघ, काठमाडौ । भारतको उत्तरखण्डस्थित चमोली जिल्लामा गत आइतबार हिम नदी फुटेर आएको बाढीमा परि मृत्यु भएका १० नेपालीको पहिचान भएको छ ।

हिमनदी विस्फोटपछि धौलीगंगामा आएको बाढीमा परि स्थानीय सडकमा मजदुरी गर्दै आएका दर्जनौ नेपाली, स्थानीयसहित भारतीय मजदुर बेपत्ता भएका थिए ।

उत्तराखण्डको हरिद्धार–ऋषिकेश क्षेत्रमा नेपाली समाजमा समन्वय गरिरहेका पुष्पराज पाण्डेका अनुसार स्थानीय रैनी र तपोवन क्षेत्रका सडकमा कार्यरत मजदुर तथा तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेनसनका कर्मचारी धेरैजसो बेपत्ता छन् ।

‘मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बर (परिचय) का आधारमा १० नेपालीको पहिचान सम्भव भएको हो ,’ पाण्डेले फोनमा भने, ‘पहिचान खदुलेका मृतक कामदार कालिकोट र जुम्ला जिल्लाका छन् ।’ बुधबारको कान्तिपुर दैनिकमा समाचार छ ।

‘टोकन नम्बरका आधारमा पत्ता लागेका मृतकमा नरेन्द्र बहादुर, गणेश नेपाली, जगतबहादुर नेपाली, प्रताप सिंह, गोविन्द सिंह, शंकर, मकर सिंह, रणजित सिंह, मदन सिंह र रमेश नेपाल छन् । file photo

वि.सं.२०७७ माघ २८ बुधवार ०८:३३ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...