back
CTIZAN AD

आईसीसीको नयाँ टेस्ट वरियताको शिर्ष ४ बाट बाहिरिए विराट कोहली, यी खेलाडीले पारे पछि

वि.सं.२०७७ माघ २८ बुधवार

984 

shares

२७ माघ, काठमाडौँ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ट्वीटरबाट ट्वीट गर्दै नयाँ टेस्ट वरियतामा सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ टेस्ट वरियतामा न्यूजिल्याण्डका केन विलियमसन शिर्ष स्थानमा रहेका छन भने अष्ट्रेलियाका स्टिवन स्मिथ दोस्रो स्थानमा पर्न सफल भएका छन । नयाँ वरियतामा इंल्याण्डका कप्तान जो रुट २ स्थान माथि उक्लिदैँ  तेस्रो स्थानमा आएका छन भने भारतीय टिमका कप्तान विराट कोहली पाँचौ स्थानमा झरेका छन ।

त्यसैगरी अष्ट्रेलियाका मार्नश लबुशेनले पनि एक स्थान गुमाउदैँ चौथो स्थानमा झरेका छन । पाकिस्तानका बाबर आजमले पनि भारतका चेतेश्वर पुजारालाई पछि पार्दै छैठौँ स्थानमा उक्लिएका छन । त्यसैगरी चेतेश्वर पुजार, हेनरी निकोल्स, बेन स्टोक्स र डेविड वार्नर क्रमस सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा रहेका छन ।

वि.सं.२०७७ माघ २८ बुधवार १६:१४ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...