back
CTIZAN AD

किसान सङ्घद्वारा जोशीको निधनप्रति दुःख व्यक्त

वि.सं.२०७७ माघ २९ बिहीवार

759 

shares

२९ माघ, काठमाडौं । नेपाल किसान सङ्घले नेपाली कांग्रेस र सुदूरपश्चिम प्रदेशका अग्रणी व्यक्तित्व गङ्गादत्त जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । पूर्वसांसद जोशीको यही माघ २८ गते निधन भएको हो ।

सङ्घका सभापति भानुभक्त सिग्देलले आज विज्ञप्तिमार्फत सङ्घका संस्थापक नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । नेपालको प्रजातान्त्रिक आन्दोलन र सङ्घको सङ्गठन निर्माणमा जोशीको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सभापति सिग्देलले उनको अवसानले नेपालको प्रजातान्त्रिक आन्दोलनका एउटा योद्धा र सङ्घले आफ्नो अभिभावक गुमाएको बताएका छन् ।
रासस

वि.सं.२०७७ माघ २९ बिहीवार १५:५६ मा प्रकाशित

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

धरान (सुनसरी) । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

गणेश नेपालीको मृत्युबारे गृहमन्त्री बोल्दा सांसदले झारे आँसु

काठमाडौँ । राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय गणेश नेपालीले...

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

नेपालीको निधनको घटना विडम्बनापूर्ण : एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन...