back
CTIZAN AD

पाकिस्तान र दक्षिण अफ्रिका बिचको पहिलो टि-२० आज, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ माघ २९ बिहीवार

594 

shares

२९ माघ, काठमाडौँ । पाकिस्तान र दक्षिण अफ्रिका  बिचको पहिलो टि-२० आज लाहोरमा हुन गईंरहेको छ । लाहोरमा हुने पहिलो टि-२० मा पाकिस्तानको कप्तानी बाबर आजमले गर्ने छ भने दक्षिण अफ्रिकाको कप्तानी हेनरिक क्लासेनले गर्ने छन ।

दक्षिण अफ्रिकी टिमका नियमित कप्तान क्विनटन डि कक अष्ट्रेलिया विरुद्धको टेस्ट श्रृखलाको तयारीका लागि घर फर्किए पछि साउथ अफ्रिकी क्रिकेट र्बोड हेनरिक क्लासेनलाई कप्तान बनाएको हो । क्विनटन डि ककसँगै फाफ डु प्लेसिस, रासी भ्यान डर डुसेन, कागिसो रबाडा, विन मुल्डर, एनरिच नोत्र्जे जस्ता दिग्गज खेलाडीहरु पाकिस्तान विरुद्धको टि-२० श्रृखलाका लागि उपलब्ध रहको छैनन् । आ

जको खेलमा विजयी हासिल गर्ने टिमले ३ खेलको टि-२० श्रृखलामा १-० ले अग्रता लिने छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अुनसार ६:४५ बाट सुरु हुनेछ ।

पाकिस्तानको सम्भावित प्लेइङ्ग-११
बाबर आजम, हेदर अलि, मोहम्मद रिजवान, शुसदिल शाह, आसिफ अलि, हुसेन तलत, फहिम असरफ, मोहम्मद नवाज, हसन अलि, ह्यारीस रैफ, उसमान कादिर ।

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ्ग-११
जेन्नेमान मलान, रीजा हेन्ड्रिक्स, जोन जोन स्मट्स, डेभिड मिलर, हेनरिक क्लासेन, पाइट भान बिलजोन, ड्वेन प्रिटोरियस, र्ज लिन्डे, लुथो सिपमला, तबराइज शम्सी, ग्लेनटन स्टुर्मन ।

वि.सं.२०७७ माघ २९ बिहीवार १६:३५ मा प्रकाशित

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...