back
CTIZAN AD

इंल्याण्डले सस्तैमा गुमायो ७ विकेट, अश्विन र अक्सरको घातक बलिङ्ग

वि.सं.२०७७ फागुन ४ मंगलवार

645 

shares

४ फागुन, काठमाडौँ । दोस्रो टेस्टमा जितको लागि ४८२ रनको विशाल लक्ष्य पछाएको इंल्याण्डले आफ्नो ७ विकेट मात्र ११६ रनमा गुमाएको छ । इंल्याण्ड क्रिकेट टिमले ४८.३ ओभरमा ११६ रन बनाएर ७ विकेट गुमाएको हो ।

इंल्याण्डका लागि ब्याटिङ्गमा रोरी बन्र्सले २५, डोम सिब्लीले ३, डेनियल लरेन्सले २६, ज्याक लिचले ०, बेन स्टोक्सले ८, ओली पप १२ र बेन फोक्स २ रन बनाएर आउट भएका छन भने इंल्याण्डका कप्तान जो रुट ३३ रनमा र मोइन अलि ० रनमा ब्याटिङ्ग गरिरहेका छन ।

भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विन र अक्सर पटेलले घातक बलिङ्ग गर्दै सर्वाधिक ३/३ विकेट लिएका छन । त्यसैगरी कुलदिप यादवले पनि १ विकेट लिएका छन ।

दोस्रो टेस्टमा जित हासिल गर्नको लागि इंल्याण्डको टिमले अझै ३६६ रन बनाउन पर्ने छ भने भारतले जितका लागि इंल्याण्डको बाँकी ३ विकेट लिन पर्ने छ ।

वि.सं.२०७७ फागुन ४ मंगलवार ११:५६ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...