back
CTIZAN AD

२०२१ को आईपिएल अक्सन आज हुदैँ, यसरी हेर्नुहोस प्रत्यक्ष प्रसारण

वि.सं.२०७७ फागुन ६ बिहीवार

756 

shares

६ फागुन, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपिएल) को अक्सन आज हुन गइरहेको छ  । चेन्नाईमा हुन गइरहेको अक्सनमा आईपिएलका ८ फ्रेन्चाइजहरुले भाग लिने छन ।

आज अक्सनमा भारतीय १६४ खेलाडी र विदेशी १२८ खेलाडी गरी जम्मा २९२ खेलाडीहरुले भाग लिने छन । २९२ खेलाडीहरू बिचबाट ८ आईपिएलका फ्रेन्चाइजहरुले मात्र ६१ खेलाडीहरुलाई टिममा अनुबन्धित गर्ने सक्ने छ ।

अक्सनमा बढि पैसाका साथ प्रवेश गर्नका लागि ८ फ्रेन्चाइजहरुले यस अघि नैँ टिममा केही खेलाडीलाई रिलिज गरी सेकेका छन । त्यस अन्तर्गत रोयल च्यालेन्जर्स बेङ्गलोरले सबै भन्दा धेरै १० खेलाडीलाई टिमबाट रिलिज गरेको थियो भने सनराईजर्स हैदरावादले सबै भन्दा कम ५ खेलाडीलाई रिलिज गरेको थियो । अक्सनमा खर्च गर्नका लागि सबै भन्दा धेरै रकम पंजाब किंग्ससँग (५३.२० करोड) रहेको छ भने सबै भन्दा कम रकम कोलकत्ता नाईट राइडर्ससँग (१०.७५ करोड) रहेको छ ।

२०२१ को आईपिएल अक्सनको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समा नेपाली समय अनुसार ३:१५ बाट हेर्न सकिने छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार ०९:४२ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...