back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा बस्नेत र सचिवमा कँडेल

वि.सं.२०७७ फागुन ६ बिहीवार

879 

shares

६ फागुन, काठमाडौं । प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाको अध्यक्षमा राजन बस्नेत र सचिवमा प्रवीण कंडेल चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूह निकट मानिने प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाले मन्चको अध्यक्षमा बस्नेत र सचिवमा कंडेललाई चयन गरेको हो ।

मन्चको सदस्यहरुमा शेष मणि शर्मा, निराजन गौली, हेमलाल गैह्रे, यादव वस्याल, दीपक पाण्डे, कपिल पाण्डे, कृष्ण पौडेल, प्रमोद दवाडी, चुन्ना क्षेत्री, धर्मराज अधिकारी, टंक सापकोटा, भरत नेपाल, उादव देवकोटा, खिम भण्डारी, सरिता ढकाल, सुनिता रेग्मी, माया प्रसाद सुवाल, झलक ढुंगाना, इश्वर पौडेल, जीवन न्यौपाने, कलम खड्का, लोकराज पौडेल, ध्रुव सुवेदी,माधब शाह र हरिलाल लामिछाने रहेका छन् ।

त्यस्तै हरेराम चन्द्र राउत, अच्युत थपलिया, सिके भुषाल, बिक्रम शर्मा पंगेनी, रमेश पौडेल, मधु पन्थी, प्रकाश सेढाई, उद्धब खड्का, शंकर धरेल, दामोदर रावल, रमेश सोडारी, विवेक अर्याल, अग्निधर भण्डारी, राजुकमार केशी, पुर्ण लामिछाने, राजु मानन्धर, लक्ष्मण श्रेष्ठ, किरण पौडेल, भरत पन्त, प्रकाश रायमाझी, शुभाष राना भाट र प्रेम घिमीरे पनि सदस्यमा चयन भएका छन् ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १४:५६ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...