back
CTIZAN AD

५ दिनमै एक खर्ब नाघ्यो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पुँजी

वि.सं.२०७७ फागुन ६ बिहीवार

591 

shares

६ फागुन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बजार पुँजीकरण १ खर्ब नाघेको छ । बिहिबार निफ्राको बजार पुँजीकरण १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुगेको हो । यससंगै निफ्राले सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गरेर ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

नेप्सेका अनुसार आइतबारदेखि कारोबार शुरू भएको बैंकले पाँच दिनमै बजार पूँजीकरण १ खर्ब बढी र्पुयाएर नयाँ रेकर्ड बनाएको हो ।

इन्फ्रास्ट्रक्चर बैंक नेप्सेमा सूचीकृत कम्पनीमध्ये एक सातामै बजार पूँजीकरण १ खर्ब नाघ्ने पहिलो बैंक बनेको छ। यसअघि नेपाल पुनर्बीमा कम्पनीकोबजार पूँजीकरण पाँच महिनामा १ खर्ब रुपैयाँ नाघेको थियो ।

पहिलो दिन आइतबार प्रति कित्ता ३४० रुपैयाँमा कारोबार खुलेको निफ्राको हरेक दिन शेयर मूल्यमा सकरात्मक सर्किट अर्थात् शेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ । आज बिहीबार बैंकको शेयर मूल्य प्रतिकित्ता ५४६ रुपैयाँ पुगेको छ ।

वि.सं.२०७७ फागुन ६ बिहीवार १६:२० मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...