back
CTIZAN AD

इंल्याण्ड विरुद्धको तेस्रो र चौथो टेस्टका लागि भारतीय टिमको घोषणा, यी खेलाडीले पाए मौका

वि.सं.२०७७ फागुन ७ शुक्रवार

816 

shares

७ फागुन, काठमाडौँ । इंल्याण्ड विरुद्धको तेस्रो र चौथो टेस्टका लागि भारतीय क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुको चयन गरेको छ । भारतीय क्रिकेट र्बोडले विराट कोहलीको कप्तानीमा १८ खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।

चोटका कारण इंल्याण्ड विरुद्धको पहिलो र दोस्रो टेस्ट गुमाएर फास्ट बलर उमेश यादव टिममा र्फकेका छन । त्यसैगरी दोस्रो टेस्टमा विश्राम दिइएका जसप्रीत बुमराह पनि टिममा फर्किएका छन भने शार्दुल ठाकुर टिमबाट बाहिरिएका छन ।

पहिलो टेस्टमा पराजित भएको भारतले दोस्रो टेस्टमा इंल्याण्ड विरुद्ध विशाल जित निकाल्दैँ ४ श्रृखलामा १-१ को बराबरी गरेको थियो । यी दुई टिम बिचको तेस्रो टेस्ट अहमदाबादमा २४ फेब्रुअरीबाट सुरु हुनेछ ।

इंल्याण्ड विरुद्धको तेस्रो र चौथो टेस्टका लागि भारतको टिम :
विराट कोहली, रोहित शर्मा, मयंक अग्रवाल, शुभमान गिल, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, केएल राहुल, हार्दिक पांड्या, रिषभ पंत, वृद्धिमान साहा, रविचन्द्र अश्विन, कुलदीप यादव, अक्सर पटेल, वाशिंगटन सुन्दर, इशांत शर्मा, जसप्रीत बुमराह, मोहम्मद सिराज, उमेश यादव ।

वि.सं.२०७७ फागुन ७ शुक्रवार १४:५६ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...