back
CTIZAN AD

जन्मदर घटेसँगै चीनमा थपियो अर्को गम्भिर चिन्ता

वि.सं.२०७७ फागुन ९ आइतवार

636 

shares

फागुन ९, काठमाडौं । चीनमा ‘एक बच्चा’ नीतिले छोटो समयमै जन्मदर घटाउनमा निकै भूमिका खेल्यो । तर, उक्त नीतिको अन्त्य गरेको ४ वर्षसम्म पनि चीनमा जन्मदर नबढ्दा चिन्ता थपिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार दशकौंसम्म अर्थतन्त्रको विकासका लागि भन्दै जन्मदरमा गरिएको कडा नियम आफैंका लागि घातक बन्न थालेको छ । पछिल्लो समय जन्मदर नबढेसँगै आर्थिक प्रगति र सामाजिक स्थिरताका लागि ठूलो खतरा हुनसक्ने भन्दै चिन्ता थपिएको हो ।

जन्मदर बढाउन अनुसन्धान गर्ने तयारी

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले घटेको जनसंख्यालाई बढाउनेबारे अनुसन्धान गर्ने भएको छ । आयोगले मुख्य तीन प्रान्त लिओनिंग, जिलिन र हेइलोंगजियांग क्षेत्रमा जनसंख्या बृद्धिबारे अध्ययन गर्ने भएको हो ।

सञ्चार माध्यमको रिपोर्टअनुसार पछिल्लो दशकमा अत्याधिक रुपमा घटेको जनसंख्याका तीन प्रान्तका औद्योगिक विकासमा नै समस्या देखिएको छ । उद्योगहरुमा आवश्यक जनशक्तिको अभाव अत्याधिक हुन थालेको जनाइएको छ ।

वि.सं.२०७७ फागुन ९ आइतवार १३:१७ मा प्रकाशित

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...