back
CTIZAN AD

अनौठो कानून भएको देश – ऋण नचुकाए ‘अण्डरवियर’ लिलाम

वि.सं.२०७७ फागुन ९ आइतवार

1.2K 

shares
फागुन ९, काठमाडौं । लिएको कर्जा नचुकाउनेलाई कानूनी रुपले धेरै खालका सजायँहरु गरिने व्यवस्था हुन्छन् । अधिकांश देशमा भएको भरको चलअचल सम्पत्तीसँगै जेल सजायँ पनि गरिने व्यवस्था छ ।
तर, अनौठो विश्वको एक देश जहाँ कर्जा नचुकाए व्यक्तिको अण्डरवियर लिलाम गरिन्छ । सुन्दा पनि पत्यार नलाग्ने यो व्यवस्था युक्रेनको सरकारले बनाएको छ ।
बीबीसीका अुनसार यूक्रेनको सरकारले कर्जा असुल गर्न यस्तो उपाय बनाएको हो । कोभिड–१९ को संकटका बीच गुज्रीरहेको सरकारले कर्जा असुल्न यस्तो उपाय अबलम्बन गरेको हो ।
No description available.
जनाइएअनुसार यूक्रेनले सरकारी वेभसाईटमार्फत नै यस्तो सूचना सार्वजनिक गरेको छ । कर्जा लिनेलाई असहज बनाउनको लागि यस्तो व्यवस्था गरिएको बिबिसीले जनाएको छ ।

 

वि.सं.२०७७ फागुन ९ आइतवार १३:५० मा प्रकाशित

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...