back
CTIZAN AD

क्रान्तिकारी पत्रकार महासंघ ललितपुर संयोजकमा दामोदर

वि.सं.२०७३ माघ १५ शनिवार

999 

shares

क्रान्तिकारी पत्रकार महासंघ ललितपुरको भेलाले जिल्ला संयोजकमा पत्रकार दामोदर खनाललाई चुनेको छ । ललितपुरको कुपण्डोलमा शनिबार विहान भएको भेलाले खनालको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । भेलाले चुनेका जिल्ला कार्यसमिति सदस्यहरुमा रनसुर महतरा, विणुविकिरण आले, प्रकाश भण्डारी, ठमानसिंह तामाङ, सेरसिंह, गिता लामा, कोपिला थापा, जयन्ती महर्जन, अनित पाण्डे, सुरेश महर्जन, विवेक महर्जन, इश्वरी गुरागाईं, ज्ञानु खतिवडा, कुमार भट्टराई, निरन्जन श्रेष्ठ, सुविन महर्जन, विनोद रञ्जितलगायत रहेका छन् ।
भेलामा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय अध्यक्ष इन्द्र राउत, उपाध्यक्ष नारायण पंगेनी, महासंघका केन्द्रीय सल्लाहकारहरु गोर्की श्रेष्ठ, राजेन्द्र रंजित, नेकपा (क्रान्तिकारी माओवादी) का ललितपुर सहइन्चार्ज गोविन्द पौडेल र संयोजक श्याम केसीको उपस्थिति रहेको थियो ।

वि.सं.२०७३ माघ १५ शनिवार ०९:३२ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...