back
CTIZAN AD

आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा कारोबार हुँदै छ ?

वि.सं.२०७७ फागुन १२ बुधवार

717 

shares

१२ फागुन, काठमाडौं । निरन्तर रुपमा घटबढ भइरहेको सुनको मूल्य आज ३ सय रुपैँयाले ओरालो लागेको छ । मंगलबार ९० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कायम भएको छ । यस्तै चाँदीको मूल्य पनि आज १५ रुपैँयाले ओरालो लागेको छ ।

मंगलबार १३६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३४५ रुपैँयामा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

वि.सं.२०७७ फागुन १२ बुधवार १२:०४ मा प्रकाशित

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

‘हरित आय’ कार्यक्रमले यहाँका महिला आत्मनिर्भर बन्दै

ढोरपाटन (बागलुङ) । तीन वर्ष अघिसम्म बडिगाडका महिला चुलोचौको र...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....