back
CTIZAN AD

नेप्सको सिस्टममा समस्या, इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य शुन्यमा देखियो

वि.सं.२०७७ फागुन १२ बुधवार

690 

shares

फागुन १२, काठमाडौं । नेप्सेको वेभसाईटमा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य सत प्रतिशत घटेर शुन्यमा झरेको देखिएको छ ।

मंगलबार ५९४ रुपैयाँ प्रति सेयर मुल्य बन्द भएको इन्फ्राको शेयर मुल्य मंगलबार लसत प्रतिशत घटेर ० रुपैयाँमा कायम देखिएको हो । तर, यो देखिएको तथ्यांक गलत हो ।

नेप्सेको सिस्टममा खराबी आउँदा टीएमएस र नेप्सको वेभसाईटमा गलत तथ्यांक देखिएको हो । प्राविधिक समस्या समाधानको लागि प्रयासरत रहेको नेप्सेले बताएको छ ।

Image Not Found

वि.सं.२०७७ फागुन १२ बुधवार १२:०३ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...