back
CTIZAN AD

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बाँडफाँट

वि.सं.२०७७ फागुन १६ आइतवार

657 

shares

१६ फागुन, काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले लिलामी प्रकृयाबाट विक्री गरेको २५ लाख कित्ता संस्थापक शेयर बाँडफाँट गरेको छ ।

बैंकले फागुन २ गतदेखि ९ गतेसम्म उक्त शेयर खरिदका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको शेयर फागुन १४ गते बाँडफाँट गरेको हो ।

बैंकका अनुसार रितपूर्वक आवेदन दिने आवेदकहरुमध्यबाट प्रतिकित्ता रू. ३१५ दशमलव ५० देखि रू. १४२ सम्म मूल्य अंकित गरी बोलकबोल गर्ने १०४ जनालाई माग बमोजिम र प्रतिकित्ता रू. १४१ दशमलव ५० का दरले माग गर्ने १ जनालाई आंशिक गरी विक्रीको आव्हान गरेको सबै शेयर बाँडफाँट गरिएको हो ।

बैंकले उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १४० तोकेको थियो । यो शेयर खरिदका लागि न्यूतमम १ एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । उक्त बाँडफाँटमा नपरेको आवेदकहरुको रकम फागुन १७ गतेदेखि आईपीएसमार्फत आवेदकहरुले उल्लेख गरेको बैंक खातामै भुक्तानी गरिने समेत बैंकले जानकारी दिएको छ । बैंकको विक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।

वि.सं.२०७७ फागुन १६ आइतवार १०:४५ मा प्रकाशित

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...