back
CTIZAN AD

भोलिदेखि सिटिजन्स बैंक र तिनाउँ मिसन डेभलपमेण्ट बैंकको एकिकृत कारोबार शुरु

वि.सं.२०७७ चैत १३ शुक्रवार

681 

shares

१३ चैत्र, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चैत्र १४ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकबाट गत चैत ९ गते प्राप्तिका लागि अन्तिम स्वीकृति दिएको थियो । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १०० स्९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ति गरेको हो ।

एकीकृत कारोबारका लागि दुबै बैंकले एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएका छन् ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १३:२० मा प्रकाशित

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हबको समउद्घाटन

काठमाडौँ । महालक्ष्मी विकास बैंकको काठमाण्डौं जिल्ला का.म.न.पा वडा न....

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

लुम्बिनी विकास बैंक को १९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १९औं बार्षिकोत्सवको उपलक्ष्यमा...