back
CTIZAN AD

टस हारेर ब्याटिङ्ग गर्दै भारत, यस्तो छ दुवै टिमको प्लेइङ्ग-११

वि.सं.२०७७ चैत १३ शुक्रवार

681 

shares

१३ चैत, काठमाडौँ । भारत र इंल्याण्ड बिचको दोस्रो एकदिवसीयमा भारतले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएको छ । आजको खेलमा इंल्याण्डको कप्तानी जस बटलरले गरिरहेका छन ।

पहिलो एकदिवसीयमा दुवै टिमका केही खेलाडीहरु चोटिल भएको कारणले गर्दा दोस्रो एकदिवसीयमा दुवै टिमले आफ्नो प्लेइङ्ग-११ मा केही परिवर्तन गरेका छन । भारतका लागि आजको खेलमा रिषभ पंतले मौका पाएका छन । उनले श्रेयर अय्यरको स्थानमा खेल्ने मौका पाएका हुन ।

त्यसैगरी इंल्याण्डका कप्तान इयोन र्मोगन र ब्याट्सम्यान श्याम विलिङ्गस पनि चोटको कारणले गर्दा टिमबाट बाहिरिएका छन । इयोन र्मोगनको स्थानमा डविड मलानले मौका पाएका छन भने श्याम विलिङ्गसको स्थानमा लिमय लिभिंगस्टोनले मौका पाएका छन । इंल्याण्डका टिमले मार्क वुडलाई पनि विश्राम दिने निणर्य गरेको छ । वुडके स्थानमा रीस टोपलीले मौका पाएका छन ।

३ खेलको एकदिवसीय श्रृखलामा पहिलो खेलमा जित निकाल्दैँ भारतले १-० ले अग्रता लिएको छ ।

भारतको प्लेइङ्ग-११
रोहित शर्मा, शिखर धवन, विराट कोहली, केएल राहुल, रिषभ पंत, हार्दिक पांड्या, कुणाल पांड्या, शादुर्ल ठाकुर, भुवनेश्वर कुमार, प्रसिद्ध कृष्ण, कुलदिप यादव ।

इंल्याण्डको प्लेइङ्ग-११
जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, डविड मलान, जोस बटलर, लियम लिभिंगस्टोन, मोइन अली, श्याम करण, टम करण, आदिल रशिद, रीस टोपली ।

वि.सं.२०७७ चैत १३ शुक्रवार १३:२७ मा प्रकाशित

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

फिफा विश्वकपबाट बाहिरिएपछि इजिप्टद्वारा रेफ्रीविरुद्ध उजुरी

अटलान्टा ।  इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको विश्वकप फुटबल २०२६ को...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...