back
CTIZAN AD

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित

वि.सं.२०७७ चैत १४ शनिवार

1.1K 

shares

१४ चैत्र, काठमाडौँ । चैत्र १८ गते देखि २३ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयहरुमा संचालन हुने भनिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगित गरिएको छ ।

प्रदेश नं २ हरिवन नगरपालिका कार्यालयले सूचना जारी गर्दै प्रतियोगिता स्थगित भएको जनाएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना अनुसार कोभिड १९ को संक्रमण र त्यसबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकोले शिक्षण संस्थाहरुमा सभा, समारोह, वार्षिक उत्सव जस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमहरुको आयोजना तत्कालका लागि नगर्न नगराउन अनुरोध भए अनुसार प्रतियोगिता अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

वि.सं.२०७७ चैत १४ शनिवार १०:३५ मा प्रकाशित

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

तुर्के पुल-झ्याउपोखरी-फालिदोबाटो सडकः १४ किमी कालोपत्र

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

सवारी नियम उल्लङ्घनको कारबाही : चौबिस घण्टामा रु १९ लाख ७१ हजार राजश्व सङ्कलन

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...