back
CTIZAN AD

शिक्षा मन्त्रालयको निर्णयलाई भिमाद नगरपालिकाले नमान्ने

वि.सं.२०७७ चैत १७ मंगलवार

666 

shares

१७ चैत्र, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी निर्देशनलाई भिमाद नगरपालिका, तनहुँले कार्यान्वयन नगर्ने जनाएको छ ।

नगरपालिकाको कार्यालयले सूचना जारी गर्दै शिक्षा मन्त्रालयले सोमबार जारी गरेको निर्देशनलाई नमान्दै आफ्नो नगर क्षेत्रभित्रका सम्पूर्ण शिक्षण संस्थाहरु संचालन गर्ने सूचना जारी गरेको छ ।

शिक्षा मन्त्रालयले वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थ्तििका कारण विद्यार्थीमा पर्न सक्ने प्रतिकुल असरका कारण विद्यालयहरु आज(मंगलबार) देखि शुक्रबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्देशन जारी गरेको भएता पनि भिमाद नगरपालिकाले भने आफ्नो नगर क्षेत्रभित्र त्यस्तो वातावरणीय असहजता नरहेको भन्दै विद्यालयहरु नियमित रुपमा संचालन गर्न गराउन निर्देशन दिएको हो ।

यो हो शिक्षा मन्त्रालयद्वारा जारी निर्णय :

 

वि.सं.२०७७ चैत १७ मंगलवार ०८:१९ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...