back
CTIZAN AD

मुसहरका ३५ बालबच्चा आजबाट कखरा सिक्दै

वि.सं.२०७३ माघ १९ बुधवार

1K 

shares

१९ माघ,महोत्तरी । विद्याकीदेवी सरस्वती पूजाको अवसरमा बर्दिबास – २ मुसहर बस्तीका ३५ बालबालिकाले आजदेखि कखरा सुरु गरेका छन् ।

श्रीपञ्चमी अर्थात सरस्वती पूजाका दिन अभिभावकले एकै साथ आफ्ना ३५ बालबालिकालाई किताव, कलम र कपी दिएर पढाउन सुरु गरेका हुन् ।

धुर्मुस– सुन्तलीको प्रेरणाले पुस्ताँैपुस्तादेखि अशिक्षित रहँदै आएका सो बस्तीका अभिभावकले आ–आफना बालबालिकालाई पढाउन सुरु गरेको स्थानीय अगुवा मञ्जय सदाले बताउनुभयो ।सो बस्तीमा पहिलोपटक देवी सरस्वतीको प्रतिमा राखेर स्थानीयवासीले निष्ठापूर्वक पूजा गरी छोराछोरीलाई लेख्न र पढ्न सुरु गराएका हुन् ।

सो बस्तीका मुसहरले आफ्ना बालबालिकालाई बस्ती नजिकैको जनता माविमा भर्ना गराएको समाजिक अभियन्ता राजकरण महतोले बताउनुभयो । यसअघि पनि सो बस्तीका ६८ बालबालिका स्कुल भर्ना भएका थिए (फोटो उपलब्ध छ ) रासस

वि.सं.२०७३ माघ १९ बुधवार ०८:४० मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...