back
CTIZAN AD

सपथको निम्तो कुर्दै पदमुक्त भएका चार सांसद

वि.सं.२०७७ चैत २७ शुक्रवार

708 

shares

२७ चैत, काठमाडौ । नेकपा माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेका चार मन्त्रीहरु सपथको दिन कुर्दै छन् । उनीहरु बिहीबार सांसदका साथै मन्त्रीबाट पनि पदमुक्त भएका थिए ।

सांसदबाट पदमुक्त बनेका लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीले पुन सपथ लिएपछि मात्र मन्त्रीको पदमा रहने छन् । मदमुक्त भएका मन्त्री प्रभु शाहका अुसार उनीहरु पुन सपथको दिन कुरी रहेको र सपथ पछि मात्र मन्त्रालय जाने बताए ।

अब उनीहरु सांसद नरहेकाले पुन सपथ लिएर मात्र मन्त्री बन्न पाउने छनभने मन्त्री बनेपनि ६ महिनाका लागि मात्र मन्त्री पदमा रहन पाउने संवैधानिक व्यवस्था छ। उनीहरुसँगै माओवादी छोडेर ओली सरकारमा मन्त्री बनेका मणि थापा र दावा लामा भने सांसद नरहेकाले पुन सपथ लिनुपर्ने अवस्था छैन । उनीहरु पनि ६ महिनाका लागि मात्र मन्त्री बन्न पाउने छन् ।

पदमुक्त गरिएका मन्त्रीहरु सपथका लागि दिन कुरी रहेपनि उनीहरुको सपथका लागि अहिलेसम्म कुनै तयारी नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।  राष्ट्रपति कार्यालय शितल निवासमा पनि उनिहरूकाे सपथका लागि कुनै तयारी भएको छैन ।

वि.सं.२०७७ चैत २७ शुक्रवार १२:१५ मा प्रकाशित

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...