back
CTIZAN AD

काठमाडौं आइपुग्यो नेदरल्याण्ड्सको टोली

वि.सं.२०७७ चैत ३१ मंगलवार

837 

shares

३१ चैत, काठमाडौं । वैशाख ४ गतेदेखि सुरुहुने त्रिकोणात्मक सिरिज (ट्री नेसन्स सिरिज ) का लागि नेदरल्याण्डको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आइपुगेको छ ।

वैशाख ४ देखि ११ गतेसम्म त्रीवी क्रिकेट रंगशालामा हुने खेलमा नेपाल सहित नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहने छ । टी-२० फर्म्याटमा हुने खेलका लागि नेदरलाण्डस्को राष्ट्रिय क्रिकेट टोली मङगलबार काठमाडौं आईपुगेको हो

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको पहिलो खेल वैशाख ४ गते नेपाल र नेदरल्याण्ड्सबीच उद्घाटन खेल हुनेछ । लिग चरणको खेल सम्पन्न हुदा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । फाइनल खेल वैशाख ११ गते हुनेछ ।

Team Netherlands has arrived in Nepal to participate in the Bajaj Pulsar Tri-Nations T20I Series Strength Partner Shivam Cement starting from April 17, 2021 in Kathmandu.

Posted by Cricket Association of Nepal-CAN on Monday, April 12, 2021

वि.सं.२०७७ चैत ३१ मंगलवार १३:५३ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...