३१ चैत, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सुचिकार (खुला तथा समावेशी) पद छनौटको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
विभिन्न मितिमा संचालन भएको प्रयोगात्मक परीक्षा तथा बोर्ड अन्तर्वार्ताको प्राप्तांकको योगफलको आधारमा उर्तीण हुने उम्मेदवारको नामावली यसप्रकार रहेको छ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १३:५१ मा प्रकाशित