back
CTIZAN AD

अल नेपाल फुल कन्ट्याक्ट कराते प्रतियोगिता आजबाट सुरु हुँदै

वि.सं.२०७८ वैशाख १ बुधवार

669 

shares

१ वैशाख, काठमाडौँ । नेपाल क्योकुसिन कराते संघ आईकेएको आयोजनामा प्रथम अल नेपाल फुल कन्ट्याक्ट कराते प्रतियोगिता आजबाट सुरु हुन गईरहेको छ ।

प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष टीका श्रेष्ठ थिङले जनाएका छन् । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुने छ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलमा हुने छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७८ वैशाख १ बुधवार ०९:५१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...