back
CTIZAN AD

सत्ता साझेदारसँग छलफल नगरेकामा आपत्ति

वि.सं.२०७३ माघ २१ शुक्रवार

810 

shares

२१ माघ, हेटौँडा । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान माओवादी काँग्रेस गठबन्धन सरकार मधेसी मोर्चाको संविधान संशोधनको माग सम्बोधन गरी चुनाव गराउन नचाहेको आरोप लगाउनुभएको छ ।

हेटौँडामा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारले मधेसको उचित मागहरू पूरा गर्न नचाहेको कुरा संसद्मा संशोधन प्रस्ताव दर्ता भएपछि सङ्ख्यात्मक रुपले दुई तिहाइले पारित गर्न सक्ने भए पनि साझेदार दल राप्रपासँग कुनै छलफल नगर्नु र प्रस्ताव पारित गर्न कुनै काम नगर्नुले मधेसको समस्या गर्न चाहँदैन भन्ने पुष्टि हुन्छ भन्नुभयो ।

सरकारले निर्वाचन आयोगलाई चुनावका लागि पत्र लेख्ने निर्णय सकारात्मक भए पनि त्यो अपूरो र विरोधाभासपूर्ण रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–“ओली सरकार ढालेर जुन उद्देश्यले वर्तामान सरकार गठन भएको हो, त्यसपछि छ महिना बितिसक्दा पनि संविधान संशोधन र चुनाव गर्न सकिनरहेकाले सरकारको औचित्य समाप्त भएको छ ।”

वि.सं.२०७३ माघ २१ शुक्रवार १४:२७ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...