back
CTIZAN AD

मातृभूमिको रक्षाका लागि सेना सदैव एक जुट हुने

वि.सं.२०७३ माघ २२ शनिवार

912 

shares

२२ माघ, धनगढी । प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाले बगाएको रगत र पसिनाकै कारण राष्ट्रिय अखण्डतामा आँच आउन नसकेको बताउनुभएको छ ।

कैलालीको तेघरीस्थित ५ नं बाहिनी अड्डामा आयोजित भूतपूर्व सैनिक सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उहाँले मातृभूमिको रक्षाका लागि नेपाली सेना सदैव एक जुट भएर लाग्ने स्पष्ट पार्नुभयो ।

सो अवसरमा नेपाली सेनाका रथी एवं कल्याणकारी बोर्डका चित्रबहादुर गुरुङले कल्याणकारी बोर्डले भूपू सैनिकको हकहितका सम्बन्धमा ल्याएको कल्याणकारी योजनामाथि प्रकाश पार्नुभएको थियो ।

भूपू सैनिक र तिनका परिवारको अनुभव साटासाट गर्ने देखिएका समस्या समाधानको पहल गर्ने उद्देश्यले आयोजित दुईदिने सम्मेलनमा सुदूरपश्चिमका भुपू सैनिक र तिनका परिवारजनको सहभागिता छ । रासस कार्यक्रममा सुदूरपश्चिमको लोकसंस्कृति झल्किने विभिन्न झाँकीसमेत प्रस्तुत गरिएको थियो ।

वि.सं.२०७३ माघ २२ शनिवार ०४:१० मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...