back
CTIZAN AD

एमाले विवाद : ओली र नेपालबीच आज पनि वार्ता हुने

वि.सं.२०७८ वैशाख ९ बिहीवार

612 

shares

वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ । माधव पक्षीय नेता रघुजी पन्तका अनुसार दुई नेताबीच बिहिबार दिउँसो २ बजे भेटवार्ता हुन लागेको हो ।

जनाइएअनुसार भेटवार्ता मेरियट होटलमै हुने तयारी भएको छ । यसअघि बुधबार बेलुका दुई नेताबीच मेरियट होटलमै करिब दुई घण्टासम्म ‘वान टु वान’ वार्ता चलेको थियो ।

वान टु वान वार्ता अघि केहिबेर नेता विष्णु पौडेल पनि वार्तामा सहभागी भएका थिए ।

बुधबारको छलफलको निरन्तरता स्वरुप बिहिबार भेटवार्ता हुन लागेको जनाइएको छ । यसअघि बुधबारको वार्ताबारे माधव नेपालले आफुँ निकटस्थसँग बिफ्रिङ गरेका थिए । नेताहरुसँगको बिफ्रिङ पछि उनी भेटवार्तामा सहभागी हुन लागेका हुन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:५७ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...