back
CTIZAN AD

उपभोक्तालाई ग्यासका सिलिण्डर तत्काल भर्न ग्यास उद्योग संघको सूचना (सूचनासहित)

वि.सं.२०७८ वैशाख १० शुक्रवार

543 

shares

वैशाख १०, काठमाडौं । नेपाल एलपी उद्योग संघले घरमा खाली रहेका खाना पकाउने ग्यासका सिलिण्डर तत्काल भर्न उपभोक्तालाई आग्रह गरेको छ । संघले एक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।

संघले कोरोनाको दोस्रो लहर देखिएको र दोस्रो लहरले पार्न सक्ने समस्यालाई दृष्टिगत गर्दै सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको हो । संघले बिक्रेतालाई पनि खाली सिलिण्डर नराख्न आग्रह गरेको छ ।

No description available.

वि.सं.२०७८ वैशाख १० शुक्रवार १५:०९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...