back
CTIZAN AD

यो वर्षको दण्डपाणी पुरस्कार गुरुङलाई, एक साथ तीन कृति विमोचन

वि.सं.२०७३ माघ २३ आइतवार

975 

shares

rajendraकाठमाण्डौं । दण्डपाणी–नन्दकुमारी स्मृति प्रतिष्ठानले यो वर्षको दण्डपाणी–नन्दकुमारी स्मृति प्रा डा जगमान गुरुङलाई प्रदान गरिएको छ ।

दण्डपाणी अज्र्यालको १ सय ११ औं जन्मजयन्तीको अवसरमा गुरुङलाई सो पुरस्कार प्रदान गरिएको हो । ज्योतिष पण्डित दण्डपाणि अज्र्याल तथा उहाँकी धर्मपत्नी नन्दकुमारी अज्र्यालका नाममा स्थापित उक्त पुरस्कारको राशी रु २५ हजार नगदसहित कदरपत्र रहेको छ ।
शुक्रबार नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा स्मृति प्रतिष्ठानद्धारा प्रकाशित पुस्तक ज्ञान विन्दुको १० औं अंकको विमोचन समेत गरिएको थियो । साथै सोही कार्यक्रममा राजेन्द्र अर्यालको नियात्रा सङग्रह ‘माल्भा’ र सीता अर्यालको कथा सङग्रह ‘उपहार आँशुको’ समेत एकसाथ विमोचन गरिएको थियो ।

तीनवटै कृतिको विमोचन सर्वाेच्च अदालतका न्यायाधीश गोपाल पराजुलीद्धारा भएको हो । कार्यक्रममा विमोचित कृति ज्ञानविन्दुको विषयमा सम्पादक विष्णु प्रभातले प्रष्ट पारेका थिए भने माल्भा नियात्राको विषयमा डा. रामप्रािद ज्ञवाली र आँशुको उपहार कथाको विषयमा डा. रजनी ढकालले टिप्पणी गरेका थिए ।

वि.सं.२०७३ माघ २३ आइतवार ०९:३५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...