सन्सारन्युज, २२, बैशाख । नेकपा (एमाले) लुम्बिनीका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन् । क्षेत्रीले बुधवार प्रदेशसभाका सभामुखलाई राजीनामा बझाएका हुन् ।
प्रदेशसभा सदस्य क्षेत्रीले मुख्यमन्त्री पोखेलको कित्तामा रहेर सहयोग नगर्नेगरि राजीनामा दिएका हुन् । नेकपा (एमाले)को तर्फबाट दाङ निर्वाचन क्षेत्र नं २ ख बाट निर्वाचित भएका क्षेत्री मुख्यमन्त्री पोखरेलको गाउँकै वासिन्दा समेत हुन् । क्षेत्री दाङ घोराहीमा पुर्व उपमेयर समेत भएका थिए ।
वि.सं.२०७८ वैशाख २२ बुधवार १५:२२ मा प्रकाशित






























