back
CTIZAN AD

यी हुन् राजीनामा दिने तयारीमा रहेका माधव-झलनाथ समुहका सांसदहरु

वि.सं.२०७८ वैशाख २६ आइतवार

687 

shares

२६, बैशाख, काठमाडौं । नेकपा (एमाले) भित्र अन्र्तविरोध चर्किदै गएको छ । भोली २७ गते सोमबार प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिनका लागि संसदको विशेष अधिवेशनको आह्वान गरेका छन् ।

सर्वोच्च अदालतले गरेको निर्णय अनुसार नेकपा (एमाले)लाई २ जेठ २०७५ अगाडिको अवस्थामा फर्काउन प्रधानमन्त्री ओली तयार नभएमा माधव-झलनाथ समुहले सांसद पदबाट सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

शनिबार साँझ उक्त समुहका सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । आजसम्म प्रधानमन्त्रीले चाल्ने कदममा आधारमा उक्त समुहका सांसदले सभामुख समक्ष राजीनामा दिन सक्नेछन् ।

माधव खनाल पक्षमा रहेका सांसदहरु :

प्रत्यक्ष तर्फ निर्वाचित भएका २२ जना सांसद

१. झलनाथ खनाल, इलाम १

२. माधवकुमार नेपाल, काठमाडौं २

३. योगेश भट्टराई, ताप्लेजुङ

४. जयकुमार राई,सुनसरी १

५. भवानी खापुङ,तेह्रथुम

६. यज्ञराज सुनुवार, ओखलढुंगा

७. गणेश पहाडी, सिन्धुली १

८. पवित्रा निरौला खरेल, झापा २

९. जीवनराम श्रेष्ठ,काठमाडौं ८

१०.नारायण खतिवडा, नुवाकोट १

११. विरोध खतिवडा,मकवानपुर २

१२. सुरेन्द्र पाण्डे,चितवन १

१३. घनश्याम भुसाल,रुपन्देही ३

१४. गोकर्ण विष्ट,गुल्मी १

१५. मेटमणी चौधरी,दाङ १

१६. हिराचन्द्र केसी, दाङ ३

१७.दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८. राजवहादुर बुढा,दैलेख २

१९. झपट रावल, कैलाली २

२० . भीम रावल, अछाम १

२१ . कृष्णलाल महर्जन, ललितपुर २

२२ . सोमप्रसाद पाण्डे, पाल्पा २

समानुपातिक तर्फका ११ जना सांसद

१. रामकुमारी झाँक्री, गुल्मी

२. बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

३. मुकुन्द न्यौपाने, काठमाडौं

४. कल्याणीकुमारी खड्का, रौतहट

५. लक्ष्मीकुमारी चौधरी, कैलाली

६. गंगा चौधरी सत्गौवा, दाङ

७. निरादेवी जैरु, डडेलधुरा

८.समिना हुसेन, रौतहट

९. पुष्पाकुमारी कर्ण यादव, पर्सा

१०. सरलाकुमारी यादव, रौतहट

११. कालिला खान, तनहुँ

वि.सं.२०७८ वैशाख २६ आइतवार १०:१८ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...