back
CTIZAN AD

सय बेडका निजी अस्पतालाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न मन्त्रालयको आग्रह

वि.सं.२०७८ वैशाख ३० बिहीवार

648 

shares

३० बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण तिब्र गतिमा बढ्दै गएको अवस्थामा जटिल प्रकृतिका संक्रमितहरुको उपचारका लागि अत्यावस्यक पर्ने अक्सिजन माग दिनानुदिन बढ्दै गएको र अक्सिजन आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

‘यस्तो महामारीको समयमा अक्सिजन जस्तो अत्यावस्यक वस्तुको आपूर्ति व्यवस्थामा असर पर्न नदिन कम्तिमा सय बेड भएका सम्पूण निजी अस्पतालहरुले अस्पतालमा आजको मितिले पन्ध्रदिन भित्र अक्सिजन प्लान्ट जडान गरी यस मन्त्रालयमा जानकारी गराउनुहुन अनुरोध छ ।’ मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ ।

No photo description available.

वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:१९ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...