back
CTIZAN AD

नेपालमा देखियो तेस्रो भाइरस, भाइरस धेरै संक्रामक र जोखिमपूर्ण

वि.सं.२०७८ जेठ ४ मंगलवार

708 

shares

४ जेठ, काठमाडौँ । कोभि १९ को महामारीको दोस्रो लहरबाट आक्रान्त बनिरहेको नेपालमा कोभिडको थप नयाँ भेरियन्ट पता लागेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपिल जारी गर्दै नेपालमा आज गरिएको परीक्षणमा तीन प्रतिशतमा नयाँ भेरियन्ट भएको पुष्टि भएको जनाएको हाे ।

देशका विभिन्न भागबाट गतहप्ता संकलित कोभिड १९ संक्रमितहरुका ३५ वटा नमुनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा who indentified centre of excellence in genomic sequencing CSIR- Institute of genomics and integrative Biology, India मा जिन स्रिक्वन्सिग गरी आज प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा(३४ वटा)  B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा यो परिवर्तित भाइरस सहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ ।’

मन्त्रालयले नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोमिखपूर्ण रहेको अध्ययनबाट पाइएकोले सचेत रहँदै जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन सबैसँग अपिलसमेत गरेको छ ।

 

वि.सं.२०७८ जेठ ४ मंगलवार २०:१५ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...