back
CTIZAN AD

पर्वतको एक हाइड्रो पावरद्धारा ४८ थान सिलिण्डर प्रदान

वि.सं.२०७८ जेठ ४ मंगलवार

1.1K 

shares

४ जेठ, काठमाडौँ । गण्डकी प्रदेश पर्वत जिल्लाको एक हाइड्रो  पावरले ४८ थान सिलिण्डर हस्तान्तरण गरेको छ ।

पर्वत जिल्लाको सुदुर दक्षिणी भेगमा पर्वत पैयुखोला हाइड्रो  पावर कम्पनद्धिारा संचालीत ३.५ मेगावाटको सेतीखोला हाइड्रो पावरले पर्वतका बिभिन्न निकायलाई ४८ थान सिलीण्डर हस्तान्तरण गरेको हो ।

सो कम्पनिले बिहादी गाउपालिकालाई १०, पैयु गाउपालिकालाई ५, महाशिला गाउपालिकालाई ५ र जिल्ला प्रशासन कार्यालय मार्फत जिल्लाभरीलाई २८ थान गरी कुल ४८ थान हस्तान्तरण गरेको हो ।

सो सम्बन्धमा कम्पनिका अध्यक्ष राजकुमार बसेलले संसारन्युजसंग भने ‘यो महामारी रोकथाम र उपचार प्रक्रियामा सहज होस भनेर हामीले दिएका हौ ’

वि.सं.२०७८ जेठ ४ मंगलवार १९:५६ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

पोखरामा एकाउन्टिङ शिक्षक कार्यशाला हुने, ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

काठमाडौं । नेपालमा लेखा (एकाउन्टिङ) शिक्षाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले...