back
CTIZAN AD

वियर गेल्सले भावुक हुँदै नेपालीलाई यस्तो लेखे

वि.सं.२०७८ जेठ ५ बुधवार

1K 

shares

५ जेठ, काठमाडौँ । नेपाल यतिबेला कोभिड १९ को महामारीमा छ । नेपालीहरु महामारीले आहात बनिरहेका बेला नेशनल जिओग्राफ्री र डिस्कभरी लगायतका च्यानलमा आउने म्यान भर्सेस वाइल्ड(Man Vs Wild) का वियर गेल्सले नेपालीप्रति माया व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल टिव्टर तथा फेसबुकमा  उनले लेखेका छन् –नेपाल हाम्रो प्रार्थनामा छ र कोविडबाट ज्यान गुमाएका नेपालीहरुलाई माया र समवेदना छ । यस्ता तुफानहरु साह्रै पिडादायी र दुखद् हुन्छन् तर नेपालीहरु बारे हामीलाई यो थाहा छ की उनीहरुको आत्मबल दह्रो हुन्छ, नेपालले यस तुफानलाई छिट्टै जित्नेछ ।

वि.सं.२०७८ जेठ ५ बुधवार ०८:४० मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...