५ जेठ, काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ३० जनाको मृत्यु भएको छ ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार पर्वतका ५, नवलपरासीका १, स्याङ्जाका ७, कास्कीका ६, गोरखाका ४, तनहुँका ५, पाल्पाका १ र रुपन्देहीका १ गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यस्तो छ विवरण



वि.सं.२०७८ जेठ ५ बुधवार १६:३४ मा प्रकाशित






























