back
CTIZAN AD

भेरोसिलको पहिलो खोप लगाएर उपत्यका बाहिर गएकालाई स्वास्थ्य मन्त्रालयको सूचना

वि.सं.२०७८ जेठ ६ बिहीवार

819 

shares

६ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा भेरोसिल खोप लगाएर हाल बाहिरी जिल्लामा रहेकालाई जिल्ला स्वास्थ्य कार्यालयमा नाम टिपाउन अनुरोध गरेको छ ।

उपत्यकामा दोस्रोपटक भेरोसिल खोप अभियान चलिरहेको अवस्थामा पहिलो खोप लिएर जिल्ला बाहिर गएकाहरुले स्थानीयतहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयमा लागत टिपाउन मन्त्रालयले अनुरोध गरेको हो ।

‘यसरी भेरोसिलको दोस्रो मात्रा खोप लगाउनेहरुको लागत तयार भएपछि यथाशीघ्र प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने भएकाले यस्ता व्यक्तिलाई सवारी साधन पास बनाएर आवतजावतको व्यवस्था गरिदिनुहुन सम्बन्धीत प्रशासन कार्यालयहरुमा अनुरोध छ ।’ मन्त्रालयले भनेको छ ।

हाल संक्रमण बढिरहेको र विभिन्न जिल्लामा निशेधाज्ञा जारी रहेकाले आवत–जावतमा संवेदनशील हुनुपर्ने भन्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो ।

May be an image of text

वि.सं.२०७८ जेठ ६ बिहीवार ०७:२८ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...