back
CTIZAN AD

नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै

वि.सं.२०७८ जेठ ७ शुक्रवार

699 

shares

७ जेठ, काठमाडौं । नेपाली कांग्रसले पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएको छ ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत शुक्रबार बेलुका ५ बजेभित्र सरकार गठन गर्न आव्हान गरेपछि यसबारेमा छलफल तथा निर्णय गर्न कांग्रेसले शुक्रबार बिहान ९ बजे पार्टीका सभापति शेरबहादुर देवा निवासमा आकस्मिक बैठक डाकेको हो ।

राष्ट्रपतिको यस्तो आव्हानलाई संविधान विपरीत र अलोकतान्त्रिक कदम भन्दै टिप्पणी गरेकोे नेपाली कांग्रेसले राष्ट्रपतिलाई महाअभियोग, प्रधानमन्त्री विरुद्धको अविश्वास प्रश्ताव र नयाँ सरकार गठनका विषयमा छलफल तथा निर्णय गरिने पनि नेता रमेश लेखकले बताएका छन् ।

 

वि.सं.२०७८ जेठ ७ शुक्रवार ०८:५४ मा प्रकाशित

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

परराष्ट्रमन्त्री खनाललाई अफ्रिकाका नेपालीको खुलापत्र

काठमाडौं । गैरआवासीय नेपाली संघ दक्षिण अफ्रिका तथा अफ्रिकाका विभिन्न...

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...