back
CTIZAN AD

 मध्यरातमा राष्ट्रपतिको आदेश, दुबैको दाबी पुगेन

वि.सं.२०७८ जेठ ८ शनिवार

678 

shares

७ जेठ , काठमाडौँ । शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आदेश जारी भएको छ ।

नयां सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै आदेश जारी भएको हो ।

शितलनिवासस्थित राष्ट्रपति कार्यालयबाट शुक्रवार मध्यरातमा जारी गरीएको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम चालु प्रतिनिधि सभामा दुबै प्रत्याशिको विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएको भन्दै प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने जनाइएको छ ।

वि.सं.२०७८ जेठ ८ शनिवार ००:२४ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...