back
CTIZAN AD

ओलीद्धारा संसद भंग, कार्तिक २६ र मंसिर ३ गते चुनाव तोकियो

वि.सं.२०७८ जेठ ८ शनिवार

711 

shares

८ जेठ , काठमाडौँ । काम चलाउ भै सकेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै नेपालको संसद भंग गरीएको छ ।
शुक्रवार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आदेश जारी भएसंगै बसेको मन्त्रिपरीषद बैठकले २०७४ मंंसिरमा   बनेको प्रतिनिधिसभा बिघटन गरेको हो ।
सो बैठकले आगामि प्रतिनिधिसभाको निर्वाचन २०७८ कार्तिक २६ र मंसिर ३ गते तोकी राष्टपतिसमक्ष शिफारीस गरेको छ ।
यसअघि नयां सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै राष्टपतिबाट आदेश जारी भएको हो ।
प्रधानमन्त्री ओलीले यसअघिपनि आफुले सरकार चलाउन नपाए संसद भंग गर्ने चेतावनी दिंदै आएका थिए ।

वि.सं.२०७८ जेठ ८ शनिवार ०१:२३ मा प्रकाशित

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा नेकपाको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाल र भारतबीचको...

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

हिमालयन बैंकले ल्यायो युनियनपे आरएमबी कार्ड, चीन भ्रमण झनै सहज

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चीन भ्रमण गर्ने नेपाली ग्राहकहरूलाई...

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

राष्ट्रियसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक सांसदहरुको अवरोधका कारण २० मिनेटका...