back
CTIZAN AD

कोरोनाका नाममा संकटकाल लगाएर निरंकुशता थोपर्ने तयारी हुँदैछ– नेता पोखरेल

वि.सं.२०७८ जेठ ८ शनिवार

735 

shares

८ जेठ, काठमाडौं । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ७८ का नाममा देशमा संकटकाल घोषणा गरी निरंकुशता थोपर्ने तयारी हुन लागेको टिप्पणी गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको षडयन्त्रकारी योजनामा मध्यरातमा थोपरिएको प्रतिगमनलाई परास्त गर्न सबै प्रजातान्त्रिक पार्टीहरु र नागरिक समाजको एकता आवस्यकता रहेको समेत उनले बताएका छन् ।

‘राष्ट्रपति र प्रधानमन्त्रीको षड्यन्त्रकारी योजनामा मध्यरातमा थोपरिएको प्रतिगमनलाई परास्तगर्न सबै प्रजातान्त्रिक पार्टीहरु र नागरिक समाजको एकता आवश्यकता छ । अब कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश ७८ को नाममा मुलुकमा स्वास्थ्य संकटकाल घोषणा गरी निरंकुशता थोपर्ने तयारी हुदैछ । साबधान ।’ नेता पोखरेलले सामाजिक संजालमा ट्विट गर्दै भनेका छन् ।

वि.सं.२०७८ जेठ ८ शनिवार १६:५८ मा प्रकाशित

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २००...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...