back
CTIZAN AD

प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध डटेर सामना गर्न ६ राजनीतिक संगठनका नेताहरुको अपिल

वि.सं.२०७८ जेठ ८ शनिवार

816 

shares

८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीको असंबैधानिक कदमविरुद्ध डटेर सामना गर्न ६ राजनीतिक दलका युवा संगठनले संयुक्त आव्हान गरेका छन् ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचनको मिति घोषणा गरेको घटनाले आम नेपाली युवाहरुको ध्यानाकर्षण भएको बताउँदै ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न सम्पूर्ण युवाहरुलाई आव्हान समेत उनीहरुले गरेका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेत, योङ्ग कम्युनिष्ट लीग (वाइसीएल) का अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’, युवा संघ नेपालका अध्यक्ष नरेश कुमार शाही, समाजवादी युवा संघ–नेपालका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे र विवेकशिल साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाद्धारा शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन समेत राजनीतिक दलहरु समक्ष माग गरेका छन् ।

‘यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भईसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौ । ’ विज्ञप्तिमा भनिएको छ ।

No description available.

 

 

 

वि.सं.२०७८ जेठ ८ शनिवार १८:२६ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

१८औं संस्करणको ‘नाडा अटो शो २०२६’ भदौमा हुने, स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को आयोजनामा...

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

बनेपा नगरपालिका बहुप्राविधिक शिक्षालयमा

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका कार्यालय बहुप्राविधिक शिक्षालयमा स्थान्तरण...

फुसको छानोबाट सुरक्षित आवाससम्म

फुसको छानोबाट सुरक्षित आवाससम्म

बागमती । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा...

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

शुक्रबारदेखि बेपत्ता दुई जना मृत अवस्थामा भेटिए

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता...

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

रास्वपा महाधिवेशनः सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७...