back
CTIZAN AD

जमैका तल्लावाजले सन्दिपलाई रिलिज गर्दा, यी ७ खेलाडीलाई भने गर्यो रिटेन

वि.सं.२०७८ जेठ ९ आइतवार

681 

shares

९ जेठ, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको नयाँ संस्करण अगष्ट २८ बाट सुरु हुँदैछ जसका लागि जमैका तल्लावाजले ७ खेलाडी रिटेन गरेको छ ।

तल्लावाजले नयाँ संस्करणको लागि ७ खेलाडीलाई रिटेन गरेको छ । तल्लावाजले नेपालका लेगस्पिनर सन्दीप लामिछानेलाई भने रिलिज गरेको छ। जमैकाले सन्दीप, मुजीव उर रहमानसहित १० खेलाडी रिलिज गरेको हो । सन्दिपले २०२० को सीपीएलमा ११ म्याचमा खेल्दैैँ १२ विकेट लिएका थिए ।

जमैकाले सन्दिपलाई रिलिज गर्दा आन्द्रे रसेल, रोमभ्यान पावेल, कार्लोश बार्थवेट, चाडविक वाल्टन, फिदेल इड्र्वास, कार्लोस ब्राथवेट, रायन पर्सउड र विराश्यामी परमोललाई रिटेन गरेको छ ।

वि.सं.२०७८ जेठ ९ आइतवार ०९:०८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...