back
CTIZAN AD

नागरिकता विधेयकमा ओली सरकारलाई विप्लवको चेतावनी

वि.सं.२०७८ जेठ १० सोमवार

840 

shares

१० जेठ, काठमाडौँ । नागरिकता विधेयकमा ओली सरकारलाई विप्लवले चेतावनी दिएका छन् ।

ओलि सरकारप्रति तुलनात्मक रुपमा नरम भनिएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नागरिकता विधेयकलाई सत्ता संकट टार्न र कुर्सी जोगाउनले अस्त्रका रुपमा प्रयोग नगर्न चेतावनी दिएका हुन् ।

सो विधेयक बारेको वक्तव्यमा उनले सो सम्बधमा ध्यानाकर्षण भएको, हरेक नेपालीले सहज ढंगले नागरिकता पाउनु पर्दछ भन्ने आफ्नो मान्यता रहेको र नागरिकता जस्तो विषयलाई विज्ञ र जनताको राय लिनु पर्नेमा कसैलाई खुशी पार्न गरिएको यस्तो अमान्य रहेका बताएका छन् ।

वि.सं.२०७८ जेठ १० सोमवार १६:३१ मा प्रकाशित

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु २००...

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति ’गैरजिम्मेवार र राष्ट्रघाती’, तत्काल सच्याउन नेकपाको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले नेपाल-भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले प्रतिनिधि...

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...