back
CTIZAN AD

सभामुख सापकोटाले बोलाएको छलफल कार्यक्रमलाई नेम्वाङले गरे बहिस्कार

वि.सं.२०७८ जेठ ११ मंगलवार

771 

shares

जेठ ११, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको छलफल कार्यक्रमलाई पूर्वसभामुख तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङले बहिस्कार गरेका छन् । उनले आफ्नो कार्यव्यवस्थता देखाउँदै बैठकमा उपस्थित हुन अस्वीकार गरेका हुन् ।

दिउँसो १ बजेदेखि सुरु भएको छलफलमा नेम्वाङबाहेक सबै पूर्वसभामुखहरु उपस्थित छन् । छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, ओनसरी घर्ती र कृष्णबहादुर महरा सशरीर उपस्थित छन् भने दमननाथ ढुंगाना र तारानाथ रानाभाट भर्चुअल माध्यमबाट उपस्थित छन् ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको बारेमा सभामुख सापकोटाले पूर्वसभामुखहरुसँग छलफल गरेका हुन् । कानून विद्हरुले विघटनलाई असंवैधानिक भन्दै प्रतिनिधि सभाको बैठक बोलाउन सभामुखलाई सुझाब दिएको विषय बाहिरिएका बेला सभामुखले गरेको छलफललाई अर्थपूर्णं मानिएको छ ।

तस्बिर : सभामुखको सचिवालय ।
ल्होत्से हलमा चलिरहेकाे छलफल । तस्बिर : सभामुखको सचिवालय ।

सम्बन्धित समाचार

संसद बैठक बोलाउन कानूनविद्हरुको सुझाब : परामर्श लिन सभामुख सापकोटाले बोलाए पूर्वसभामुखहरुलाई

वि.सं.२०७८ जेठ ११ मंगलवार १४:५९ मा प्रकाशित

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

कर्णाली प्रदेशको योजना बैंकमा धमाधम आयोजना प्रविष्ट

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश योजना बैंकमा धमाधम आयोजना प्रविष्ट...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...

भिरबाट लडेर दुई जनाको मृत्यु

भिरबाट लडेर दुई जनाको मृत्यु

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकामा भिरबाट लडेर आइतबार दुई जनाको...

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७...

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल

बागमती । बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक...

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज हुँदै...