back
CTIZAN AD

वर्तमान सरकार विस्थापित गर्नुपर्ने निष्कर्षका साथ १४ राजनीतिक संगठनहरुबीच कार्यगत एकता

वि.सं.२०७८ जेठ १५ शनिवार

741 

shares

१५ जेठ, काठमाडौँ । विभिन्न ६ मागका सन्दर्भमा १४ राजनीतिक संगठनहरुले कार्यगत एकता गरेका छन् ।

आज बसेको १४ राजनीति संगठनको बैठकले वर्तमान सरकार विस्तापित गर्नुपर्ने निष्कर्ष निकाल्दै अग्रगामी रणनीतिको विकल्पका रुपमा जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्थामा सहमति गरेको छ ।

६ बुँदे विभिन्न निर्णय गर्दै बैठकले कार्यनीतिक रुपमा सरकार, व्यवस्थापिका, व्यवस्था, यसका प्रक्रिया आदि विकल्पलाई अझ ठोस बनाउनका लागि थप गृहकार्य गरिने भएकाे छ ।

सरकारसँग कोभिडका विरामीको निःशुल्क उपचार व्यवस्था गर्न, जनतालाई निःशुल्क खोप लगाउने व्यवस्था गर्न माग गरेको छ ।

त्यस्तै एमसीसी तथा नागरिकता सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सम्झौता अनुसार उक्त पार्टीका नेता हेमन्तप्रकाश ओलीलगायत सबै बन्दी नेता तथा कार्यकर्ताहरुको रिहाईमा जोड दिएको छ ।

वि.सं.२०७८ जेठ १५ शनिवार २१:१७ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...