back
CTIZAN AD

१६० यात्रु बोकेर पोल्याण्डका लागि उडेको जहाजमा बम भएको धम्कीपछि आपतकालिन अवतरण

वि.सं.२०७८ जेठ १७ सोमवार

660 

shares

१७ जेठ, काठमाडौं । आयरल्याण्डको डब्लिनबाट पोल्याण्डका लागि १६० यात्रु बोकेर उडेको एक जहाजमा बम राखिएको धम्कीपछि आपतकालिन अवतरण गरिएको छ ।

आइतबार स्थानीय समय अनुसार ५ बजेको समयमा डब्लिनबाट पोल्याण्डका लागि उडेको रायन एयरको विमान एफआर १९०१ विमानमा बम राखिएको धम्किपछि जर्मनको बर्लिनमा अवतरण गरिएको बीबीसीले जनाएको छ ।

रायन एयरलाईन्सका प्रवक्ताका अनुसार बम राखिएको धम्किपछि बर्लिनको एयरपोर्टमा आपतकालिन अवतरण गेर जहाजबाट सबै यात्रु बाहिर निकालेर जहाजभित्र अनुसन्धान गर्ने क्रममा केही नभेटिएपछि झण्डै ७ घण्टापछि जहाजले त्यहाँबाट पोल्याण्डका लागि उडान भरेको थियो ।

बमको धम्किपछि सुरक्षाका कारण यात्रुको अतिरिक्त समय लिनु परेको भन्दै प्रवक्ताले माफी समेत मागेका छन् ।

वि.सं.२०७८ जेठ १७ सोमवार १५:१२ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...