back
CTIZAN AD

‘गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरभूमि बनाउने हो सरकार ?’

वि.सं.२०७८ जेठ १९ बुधवार

957 

shares

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरभूमि बनाउन लागेको टिप्पणी गरेका छन् ।

सत्ताकै लागि नागरिकता र विधेयक सौदावाजी गरेको आरोप लगाउँदै नेता गुरुङले अब देशलाई मरभूमि बनाएर विदेशी प्रभुलाई गिट्टी ढुंगा ? भन्ने प्रश्न गरेका छन् ।

‘गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरुभूमि बनाउने हो सरकार ? सत्ताकै लागि नागरिकता विधेयक सौदबाजी ग¥यौ । अब देशलाई मरुभूमि बनाएर बिदेशी प्रभुलाई गिट्टी ढुंगा ? यो गिट्टी ढुंगा हैन,यो नेपाल आमाको मासुको चोक्टा हो । नेपाल आमाको मासुको चोक्टा बेच्न नदिऔं । सबैले खवरदारी गरौं ।’ सामाजिक संजाल ट्विटरमा उनले लेखेका छन् ।

वि.सं.२०७८ जेठ १९ बुधवार १४:४८ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...