back
CTIZAN AD

अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जलि अर्पण

वि.सं.२०७३ माघ २८ शुक्रवार

951 

shares

२८ माघ, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

धुम्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ओलीले आज श्रद्धाञ्जलि दिनुभएको हो ।

सडक दुर्घटनामा परी उपचारका क्रममा वीर अस्पतालमा निधन भएका २७ वर्षीय राईलाई श्रद्धाञ्जलि दिन उहाँको शव परीक्षणपछि पार्टी कार्यालय पु¥याइएको थियो ।

उक्त श्रद्धाञ्जलि कार्यक्रममा पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेललगायतका नेता तथा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका नेताको सहभागिता थियो ।

खोटाङ स्थायी घर भएका राईको पार्थिव शरीरलाई आज खोटाङ पु¥याई अन्त्येष्टि गरिने कार्यक्रम रहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

यही माघ २५ गते काठमाडौँबाट गृहजिल्ला जानेक्रममा भक्तपुरमा उहाँ सडक दुर्घटनामा पर्नुभएको थियो ।

वि.सं.२०७३ माघ २८ शुक्रवार ०८:३६ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

गार्मा माध्यमिक विद्यालयमा एक करोड १५ लाखको अक्षयकोष स्थापना

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा माध्यमिक विद्यालयले विद्यालयको...

सुन र चाँदीको मूल्यमा गिरावट

सुन र चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा यही भदौ १०...

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

रसुवा बाढीमा एक हजार ११४ जनाको मृत्यु र तीन हजारभन्दा बढी बेपत्ता

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा...